[the_ad id="16865"]

आज विश्व हात्ती दिवस

[the_ad id="16873"]

ज्याेति पन्थि बर्दिया
बर्दिया । आज अगस्त १२ तारिख अर्थात विश्व हात्ति दिवस बर्दिया जिल्लामा पनि मनाईएकाे छ । विश्व हात्ती दिवसका अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जकाे हत्तीसार मा रहेका हात्तिहरूलाई फलफुल खुवाएर हात्ती दिवस मनाईएकाे हाे । बर्दिया राष्ट्रिय निकुञ्जले एक कार्यक्रमकाे आयाेजना गरि हात्ती हरूलाई फलफुलफुल खुवाएर हात्ती दिवस मनाईएकाे छ भने त्यस पछि मधुवन नगरपालिकाकाे डल्ला हाेम स्टेमा गठन गरिएकाे हात्ती मेराे साथी समूह संग अनतर्कृया गर्दै विश्व हात्ती दिवस मनाईएकाे बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशाेक भण्डारिले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जले प्रत्येक बर्ष विश्व हात्ती दिवस मनाउदै आएकाे शंरक्षणकर्मि एवं पुर्व वार्डेन रमेश थापाकाे भनाई छ ।बर्दिया जिल्लामा बर्दिया राष्ट्रिय निकुञ्ज अनतर्गत हात्तिसार रहेकाे छ भने जुन सुकै समयमा हात्तिहरू सजिलै संग अवलाेकन गर्न पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search