[the_ad id="16865"]

गुलरिया नगरपालिकाद्वारा बिध्यालय अनुगमन

[the_ad id="16873"]

ज्याेति पन्थि बर्दिया ।
बर्दिया जिल्लाकाे गुलरिया नगरपलिका अन्रतर्गतका बिध्यालयहरूमा बिध्यालययकाे खाजामा सेडुयुल अनुसारकाे खाजा बितरण नभएकाे र शिक्षकहरूले जथाभावि बिध्यालय छाडने गरेकाे भन्दै अभिभावकहरूले गुनासाे गर्न थाले पछि गुलरिया नगरपालिकाले बिध्यालयहरूकाे अनुगमन शुरू गरेकाे छ । साेमबार मात्र नगरपालिकाका शिक्षा शाखा अधिकृत सतिस यादव र निमित्त प्रमुख पणशासकिय अधिकृत रूप सिंह खत्रि सहितकाे बिध्यालयकाे अनुगमन गरेकाे हाे । उक्त अनुगमनका क्रममा बिध्यार्थिकाे खाजा नियमितता सेड्युल अनुसार भए नभएकाे परिक्षण गरिएकाे शिक्षा शाखा अधिकृत सतिस यादवले बताउनु भयाे । उहाले शिक्षकहरूले बिना जानकारि बिध्यालय समेत छाेडदा बिध्यालय सञ्चालनमा समेत समस्या भएकाे बताउनु भयाे । कार्यालयमा अभिभावकहरूले खाजामा बिध्यालयले मनपरि गर्ने गरेकाे गुनासाे आउन थाले पछि त्यसकाे अनुगमन गरियकाे र यसलाई सवै बिध्यालयमा निरन्तरता दिने निमित्त प्रमुख प्रशासकिय अधिकृत रूपसिंह खत्रिले बताउनु भयाे । साेमबार मात्र नगरपालिकाले नगरपालिकाकाे करिव आधा दर्जन बिध्यालयकाे अनुगमन गरेकमे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search